तीन महिनाभित्रमा सबै विवाद सुल्झाउने तहको समझदारी बनाउनमा दिल्लीको प्रयत्न

मंसिर २१, २०७२- ‘मधेसमा जारी आन्दोलन र नाकाबन्दीको स्थितिलाई आन्तरिक राजनीतिक समस्या भनेर नेपालले पहिचान गरेकोमा धन्यवाद’ भन्दै भारत सरकारले अब निश्चित कार्ययोजनासहितको राजनीतिक रोडम्यापमा आश्वस्त भएर अघि बढ्न मधेस मोर्चासम्बद्ध नेताहरूलाई आग्रह गरेको छ। आन्दोलित मधेसको सरोकार र नेपालको राजनीतिक अवस्थाबारे छलफल गर्न दिल्ली आएका मधेसी मोर्चाका नेताहरूसँग आइतबार साँझ हैदरावाद हाउसमा ‘डिनर मिटिङ’ … Continue reading तीन महिनाभित्रमा सबै विवाद सुल्झाउने तहको समझदारी बनाउनमा दिल्लीको प्रयत्न